काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ट्वाइलेटमा लडेर घाइते भएका छन्।सोमबार राती खुमलटारस्थित निवासमा रहेको ट्वाइलेटमा उनी लडेका हुन्।
उनको निधार र टाउकोमा चोट लागेका कारण उपचारका लागि मेडिसीटि अस्पताल लगिएको थियो।निधारमा टाँचा लगाइएको र अवस्था सामान्य रहेको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij