Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ ।उनको मंगलबार ९७ वर्षको उमेरमा निधन भएको हो । उनको अन्तिम संस्कार आज बिहान ११ बजे आर्यघाटमा गरिने परिवारिक स्रोतले जनाएको छ ।

उनको जन्म वि.सं. १९८६ कार्तिक ३० गते भएको थियो । थापाले वि.सं. २०३५ साउन देखि २०३९ जेठसम्म प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए ।यता नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले एक कुशल अभिभावक गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट