Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

स्थगित कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने

स्थगित कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु गर्ने बताएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष अध्यक्ष डा. महाश्रम शर्माले भिडियो सन्देश मार्फत स्थगित परिक्षा बैशाख २१ गतेबाट सुरु हुने र यसबारे भोलि बोर्ड बैठक बसेर विस्तृत सुचना सार्वजनिक गर्ने जानकारी दिनु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट