काठमाडौँ : ९ महिनाको अवधिमा नेपालीले ५८ करोड रुपैयाँ बराबरको लेज तथा कुर्कुरे खाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ५८ करोड रुपैयाँ बराबरको लेज, कुर्कुरे र चीज बल आयात भएको छ ।
सो अवधिमा ५८ करोड २७ लाख १७ हजार रुपैयाँको १०६७२२६ किलो लेज कुर्कुरे, कुर्मुरे र चीज बल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
उक्त परिमाणको लेज कुर्कुरे, कुर्मुरे र चीज बल आयात हुँदा ३६ करोड ३२ लाख ८७ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij