Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का

काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का

काठमाडौँ : शनिबार भारतको काश्मिरमा शक्तिशाली भूकम्प गएको छ । दिउँसो १२ बजेर ३० मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजिकिस्तान सीमामा जमिनको सतहबाट ८६ किलोमिटर गहिराइमा रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भूकम्पको धक्का दिल्लीसम्म महसुस गरिएको थियो। भूकम्पको धक्का भारतसँगै पाकिस्तान र अफगानिस्तान पनि महसुस गरिएको थियो ।

आजै आजै भारतमा दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । बिहान आसाममा पनि धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट