Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

ट्यारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा ठूलो बन्न सक्छ: शेखर कोइराला

ट्यारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा ठूलो बन्न सक्छ: शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ट्यारिफ युद्ध तेस्रो विश्वयुद्ध भन्दा ठूलो बन्न सक्ने बताएका छन् ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ट्रयारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो बन्न सक्ने बताएका हुन् ।

कांग्रेसका नेता डा.कोइरालाले भने,अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर नै देखिएको ट्यारिफ युद्ध निकै खतरनाक छ । त्यसले नेपाल अछुतो रहन सक्दैन । यस्तो अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको छ।

अमेरिका र चीनको ट्यारिफको युद्धले सबै देशमा प्रभाव पारेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij