चितवन : लामो समयपछि चितवनमा पानी परेको छ । लामो समय पानी नपर्दा गर्मिका कारण यहाँको जनजिवन प्रभावित भएको थियो । आज बिहान १० वजेदेखि पानी परेसगै केही राहात महशुस गरिएको छ ।
लामो समयको खडेरिले तरकारी, खेतबारिमा लगाएका अन्नबाली पनि सुक्दै गएका थिए । चितवनसहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण समेत घटाएको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण निकै कम भएको छ । आज पानी परेसगै यहाँका बासिन्दा, जनावर,जङली चराचुरिङी, खेतिपातीमा लगाईएका अन्नबालीमा समेत राहत मिल्ने भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij