Oct 27 2026 | २०८३, कार्तिक ११गते
काठमाडौं : सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौंको सतुंगलबाट लागूऔषधसहित सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्यूरोको टोलीले तीन जनालाई पक्राउ गरेको हो।
उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij