Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मलेसियाविरुद्ध पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

मलेसियाविरुद्ध पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

काठमाडौं : एएफसी एसियन कप क्वालिफायरमा नेपालविरुद्ध मलेसियाले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा पहिलो हाफ सकिँदा नेपाल १–० ले पछि परेको हो ।

२९औँ मिनेटमा हेक्टर हेभलले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।फिफा वरीयतामा मलेसिया नेपालभन्दा ४३ स्थानमाथि छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट