Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक, 'केपी चोर, देश छोड' लेखियो

विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक, 'केपी चोर, देश छोड' लेखियो

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको छ । प्राधिकरणको भरतपुर, चितवन कार्यालयको डिजिटल बोर्ड ह्याक भएको हो । ह्याक भएको डिजिटल बोर्डमा 'केपी चोर, देश छोड !' लेखिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको भोलिपल्ट अर्थात आज (मंगलबार) प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको हो । बोर्ड कसले ह्याक गरेको हो ? भन्ने विषय अनुसन्धानको विषय भएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट