Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पालिकासम्म पुगेर क्षयरोगका बिरामी खोजिरहेका छौः डा श्रीराम तिवारी, निर्देशक, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र

पालिकासम्म पुगेर क्षयरोगका बिरामी खोजिरहेका छौः डा श्रीराम तिवारी, निर्देशक, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र

आज विश्व क्षयरोग दिवस, क्षयरोगबारे जनचेतना फैल्याउने, रोगको पहिचान तथा उपचारको पहुँचबारे वकालत गर्न यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठनले यो वर्ष २४ मार्च २०२५ को नारा ‘एस वी क्यान इन्ड टीबीः कमिट, इन्भेस्ट, डेलिभर’ भन्ने रहेको छ भने नेपालमा ‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता।’ तय गरेकिएको छ।

यसै अवसारमा नेपालमा क्षयरोगको, समुदायमा लुकेका क्षयरोगी खोज्ने चुनौती, उपचारको पहुँच, ड्रग रेसिस्टेन्स टिबीको अवस्था, सरकार र डोनर एजेन्सीले कसरी लगानी, सुर्तिजन्य पदार्थको सेवन र क्षयरोग तथा नियन्त्रणका उपाए लगायत विषयमा मेडिकल पत्रले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रीराम तिवारीलसँग भिडियो वार्ता गरेका छौँ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट