Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

सशस्त्र प्रहरीले माग्यो २८ जना इन्स्पेक्टर !

सशस्त्र प्रहरीले माग्यो २८ जना इन्स्पेक्टर !

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षकका लागि दर्खास्त आह्वान गरेको छ ।शुक्रबार एक सूचना जारी गरी ८ जना कानुनतर्फ र २० जना लेखातर्फ प्रहरी निरीक्षक माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था मिलाएको छ ।अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij