Oct 30 2026 | २०८३, कार्तिक १४गते
काठमाडौँ : काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राति करिव २:५३ तिर भूकम्प गएको हो ।
भूकम्प गएपछि मानिसहरु केहीबेर होहल्ला गरेका थिए । थप विवरण आउन वाँकी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij