Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

फेरि सर्‍यो दशौं राष्ट्रिय खेलकुद

फेरि सर्‍यो दशौं राष्ट्रिय खेलकुद

काठमाडौं : दशौं राष्ट्रिय खेलकुदको  मिति फेरि सरेको छ ।  राष्ट्रिय खेलकुद परिषद् राखेपको  बिहीबार बसेको १२१औं बैठकले दशौं  राष्ट्रिय खेलकुद आउदो जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

२०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको थियो तर, तयारी नपुगेको भन्दै राखेपले चैत २३ देखि २९ सम्म राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको थियो ।यो समयमा पनि नहुने देखिपछि राखेपले पुनः दोस्रो पटक मिति सारेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट