Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रियालको जितमा एन्ड्रिकको निर्णायक गोल

रियालको जितमा एन्ड्रिकको निर्णायक गोल

काठमाडौं : रियाल मड्रिडले स्पेनिस कोपा डेल रेअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियाल सोसिडाडविरुद्ध १–० ले विजयी भएको छ ।बुधबार राति एनोएटा रंगशालामा भएको खेलमा रियाल मड्रिड कठिन जित निकालेको हो ।

पाहुना टोली रियाललाई जित दिलाउन ब्राजिलियन युवा फरवार्ड एन्ड्रिकले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको १९औँ मिनेटमा गोल गरेका थिए ।अब यी दुई टोलीबीचको दोस्रो लेग रियालको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट