Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी

राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्यान्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि पनि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले वलीलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट