Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अङ्कुरम् एकेडेमीमा क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भ्याक्सिन

अङ्कुरम् एकेडेमीमा क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भ्याक्सिन

भरतपुर : चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई आइतबार पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ह्युमन पापिलोमा भ्याक्सिन (एचपिभी) दिइएको छ ।

No description available.

 

कृष्णपुर आधारभूत स्वास्थ्य केन्द्रका स्वाथ्यकर्मीहरूले विद्यायमै पुगेर उक्त उमेर समूहका बालिकाहरूलाई सो भ्याक्सिन लगाइदिएका हुन् । सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म विद्यालय र विद्यालयबाहिर रहेका करिब १७ लाख किशोरीहरूलाई उक्त भ्याक्सिन दिन अभियान चलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट