Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेदरल्याण्ड्सविरुद्ध पूजाको उत्कृष्ट अर्धसतक

नेदरल्याण्ड्सविरुद्ध पूजाको उत्कृष्ट अर्धसतक

काठमाडौं : त्रिदेशीय महिला टी-२० क्रिकेटमा नेपालकी पूजा महतोले अर्धशतक प्रहार गरेकी छन् ।

त्रिवि क्रिकेट मैदानमा उनले नेदरल्याण्ड्सविरुद्ध ४३ बलमा अर्धशतक बनाएकी हुन् ।

प्रतियोगितामा नेपाली ब्याटरले बनाएको यो पहिलो अर्धसतक हो ।

पूजाले ४३ बलमा अर्धसतक पूरा गरेकी हुन् । उनले ४ चौका प्रहार गरिन् ।

टस जितेर ब्याटिङ रोजेको नेपाल बलियो स्थितिमा ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट