Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं : आईसीसी यू-१९ टी-२० महिला विश्‍वकपमा नेपालले बंगलादेशविरूद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ ।बंगदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो।

गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो ।

नेपाल समूह डीमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग रहेको छ ।

नेपाल एसिया रिजलन क्वालिफायरबाट प्रतियोगितामा छनोट भएका हुन् । नेपालले पहिलोपटक यू-१९ महिला विश्वकप खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट