Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

डिलालाको ह्याट्रिकमा म्यानचेस्टरको जित

डिलालाको ह्याट्रिकमा म्यानचेस्टरको जित

एजेन्सी : म्यानचेस्टर युनाइटेडले इङ्गलिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा पुछारको टोली साउथ हम्टनलाई ३-१ ले हराएको छ ।

अमान्ल डिलालाको सनसनीपूर्ण ह्याट्रिकको सहयोगमा युनाइटेडले साउथ हम्टनलाई हराएको हो ।

अगार्टाले आत्मघाती गोल गरेपछि हाम्टनले सुरुवाती अग्रता लिएको थियो ।

त्यसैगरी, गएराति नै भएको अर्को खेलमा ब्रिङटनले इप्सविचलाई २-० ले हराएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट