Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रधानमन्त्री ओलीले अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने

प्रधानमन्त्री ओलीले अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन्।प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आज अपराह्न ४ बजे कार्यक्रम गरी अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न लागेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार चार वटा अध्यादेश जारी गरेका थिए।प्रधानमन्त्रीको उपस्थितिमा हालै जारी भएका सुशासन प्रवर्द्धन र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेशका विषयबस्तु सार्वजनिक गर्न लागिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सिंहदरबारबाट ‘सुशासन प्रर्वद्वन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश’का विषयवस्तु सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij