Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसिरहेको छ ।

बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयमा छलफल भइरहेको हो ।

माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं बैठकले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकले कार्यविभाजन टुंग्याएपश्चात नेताहरूको जिम्मेवारी तोकेर अन्तरपार्टी निर्देशन जारी गर्ने माओवादी केन्द्रको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij