Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कम्युनिष्टले पटक पटक मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन् : माधव नेपाल

कम्युनिष्टले पटक पटक मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन् : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ४१औँ पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले विगतका गल्तीको सबैले समीक्षा गर्दै राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्ने बताए ।

कम्युनिस्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरे पनि जनता सन्तुष्ट हुन नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij