Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

खो-खो विश्वकपमा नेपाली महिला टोलीको विजयी सुरूवात

खो-खो विश्वकपमा नेपाली महिला टोलीको विजयी सुरूवात

काठमाडौं : भारतमा जारी खो-खो विश्वकपमा नेपाली महिला टोलीले विजयी सुरूवात गरेको छ ।

नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३-२४ ले हराएको हो ।

सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले आजै अर्को खेलमा जर्मनीसँग खेल्ने छ ।

समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् ।

पुरुषतर्फको पहिलो खेलमा भने नेपाल भारतसँग ४२-३७ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट