Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

स्वास्थ्य उपसमूहतर्फका विकास श्रेष्ठ डीएसपीमा बढुवा सिफारिस

स्वास्थ्य उपसमूहतर्फका विकास श्रेष्ठ डीएसपीमा बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीको स्वास्थ्य उपसमूहतर्फ एक जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ प्रहरी निरीक्षक विकास श्रेष्ठलाई प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा विकास श्रेष्ठ रहेका छन् ।

बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij