Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर

धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर

 काठमाडौं : हिमगिरी हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘ल७३घढसगा चमचम, गोजी छमछम, स७३घढसन र चाँदी धमाधम’ स्किम ल्याएको छ । कम्पनीले बिक्री गर्दै आएको धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर खरिद गर्दा स७३घढसन र चाँदीका सिक्का जित्न७३घढसका साथै हात खाली नजाने योजना समावेश गरी स्किम ल्याएको हो ।

कम्पनीले उक्त स्किम सार्वजनिक गरी स्किम चलिरहेका डिटर्जेन्ट पाउडरहरू बजारमा उपलब्ध भइसकेको बताएको छ । हिमगिरी हाइजिन मार्केटिङ हेड भ७३घढसवनेश प्रताप मल्लले यो स्किम १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरूमा मात्र लाग७ त्रगयतस रहेको जानकारी दिए ।

उक्त पाउडरको खरिदमा स्किमभित्रै अन्य थ७३घढसप्रै उपहारको व्यवस्था गरिएको छ । जसले डिटर्जेन्ट पाउडरका खरिदकर्तालाई नयाँ अन७३घढसभव प्रदान गर्ने कम्पनीको विश्वास छ । ‘स्किम लाग७त्रगयतस भएका डिटर्जेन्ट पाउडर बजारमा आइसकेका छन्, उक्त पाउडर खरिद गरी पाउडरभित्रै क७३घढसपन राखिएको छ ।

सो क७३घढसपनमा सिक्का परेको खण्डमा कम्पनीमा सम्पर्क गर्न७३घढसपर्ने ह७३घढसन्छ,’ उनले भने । स्किम रहेका १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरू खरिद गरी क७३घढसपनमा स७३घढसन र चाँदी सिक्का परेको खण्डमा कम्पनीको सम्पर्क नम्बर ९७बmउस०५६००००० कल गर्न सकिने छ । कल गरेपछि कम्पनीले स७३घढसन र चाँदीका सिक्का दिन सक्षम ह७३घढसने मल्लले बताए । कम्पनीले स्किम लाग७त्रगयतस भएका प्रत्येक प्याकेजमा स्किम कार्ड राखेको ह७३घढसन्छ ।

सो कार्डमा क७३घढसनै न क७३घढसनै उपहार समावेश भएको भएका छन् । मल्लका अन७३घढससार डिटर्जेन्ट पाउडर किनेर स७३घढसनका साथै चाँदीका सिक्का जित्न र हात खाली नजाने गरी उपहारको व्यवस्था मिलाइएको यो कम्पनीको नयाँ योजना हो ।

सो कार्डमा एउटा किन्दा अर्को फ्री पाउडर लगायतका उपहार दिइएका छन् । उक्त उपहार डिलर वा पसलबाट लिन सकिने छ । डिटर्जेन्ट पाउडरको ग७३घढसणस्तर झल्काउन र यसको प्रयोगलाई बढाउन कम्पनीले ल्याएको यो स्किम लामो समयसम्म सञ्चालन ह७३घढसने कम्पनीले जनाएको छ । नेपालमा धोनीका डिटर्जेन्ट पाउडरको मागका साथै प्रयोग बढ्दो क्रममा छ । हिमगिरी हाइजिनले नेपाली बजारमा स्यानिटेसन सामग्री साब७३घढसन, डिटरजेन्ट पाउडर र ट्वाइलेट सोपलगायत प्रडक्टहरू उत्पादन तथा बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij