Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपाली नोटमा पृथ्वी नारायण शाहको तस्बिर राखौँ : राजेन्द्र लिङ्देन

नेपाली नोटमा पृथ्वी नारायण शाहको तस्बिर राखौँ : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

शनिवार पृथ्वी जयन्तीका अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रमकै बिचमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङदेनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘पृथ्वी नारायण शाहको सम्मानमा नेपालको नोटमा उहाँको तस्बिर अङ्कित गर्नुपर्छ,’ लिङदेनले भने, ‘यसमा ढिलाइ गर्नुहुन्न ।’

पृथ्वी नारायण शाहको सम्मान गर्दा कसैले पनि हीनताबोध नगर्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij