Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सदन अब बेला भा’छ, चाँडै चल्छ : सभामुख घिमिरे

सदन अब बेला भा’छ, चाँडै चल्छ : सभामुख घिमिरे

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को अधिवेशन चाँडै आह्वान हुने विश्वास व्यक्त गरेका छन् ।

३०३औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन ।

उनले संघीय संसद्को अधिवेशन बस्ने समय भइसकेको बताए । “सदन अब बेला भा’छ, चाँडै चल्छ,” उनले भने ।

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइनसकेकाले जानकारी नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij