Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरुले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरुले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरु पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पण गरेका हुन्।

राप्रपाले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोह समेत राखेको छ।

राप्रपाले पुस २७ मा एकता पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij