काठमाडौं : सरकारले सार्वजनिक सेवामा हुने झन्झट हटाउन अध्यादेश ल्याएको छ।
केही कानुनहरू संशोधन गर्न शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश ल्याएको हो।
अध्यादेशमा सरकारी फाइल हप्ता दिनभन्दा बढी घुमाउन नपाइने व्यवस्था गरिएको छ।
अध्यादेशमार्फत संशोधन हुने कानुनमा सरकारका कामको सम्पादन सरलीकरण ७ दिनभित्र नभए कारबाही हुने व्यवस्था गरिएको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij