काठमाडौँ : चर्चित हास्य कलाकार तथा नेपाल सांस्कृतिक महासंघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।रिजालले मंगलबार राष्ट्रिय सभागृह पुगेर पेशागततर्फ केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। सर्लाही क्षेत्र नम्बर ४ बाट उनी तेस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
थुप्रै टेलिफिल्म, फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरेका रिजाल टेलिभिजन प्रस्तोता पनि हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij