Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता

काठमाडौं : नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij