Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

विनोद चौधरीद्वारा समावेशी उपसभापतिमा उम्मेदवारी दर्ता

विनोद चौधरीद्वारा समावेशी उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले  उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभागृहमा केही समय अघि उनले उम्मेदवारी दर्ता गरेका हुन् । यतिबेला नेताहरूले धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन् । 

केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij