Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

प्रचण्डले बोलाए केन्द्रीय समिति बैठक

प्रचण्डले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ।  नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएका हुन्।

उनका अनुसार बैठक बिहान ११ बजे शुरु हुनेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे छलफल हुने उनले बताए।
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij