काठमाडौँ : नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित भएको छ। खुलामञ्चमा जारी महाधिवेशनमा सोमबार पारित भएको प्रस्ताव अनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ उपसभापति,चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुनेछन्।
केन्द्रीय कार्यसमिति २३२ सदस्य हुनेछ। जसमा ६१ सदस्य मनोनीत हुनेछन्।उपसभापतिमा एक महिला, एक समावेशी अनिवार्य रहने छन्। महामन्त्रीमा एक महिला अनिवार्य रहने छन्। सहमहामन्त्रीमा ११ जना निर्वाचित भएर आउनेछन्। ४ जना मनोनित हुनेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij