काठमाडौँ : काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । महाधिवेशन उद्घाटनको अघिल्लो दिन शनिबार खुलामञ्चमा अन्तिम तयारीको चटारो देखिन्छ ।उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउन्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij