Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन

काठमाडौँ :  नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन सुरु गरेको छ ।संस्थापनले असोज १८ देखि महाधिवेशन गर्न लागेपनि देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर रुपमा महाधिवेशन गर्न लागेको छ । सोहीअनुसार बिहीबारदेखि देउवा समूहले वडा अधिवेशन थालेको हो ।काठमाडौँ क्षेत्र नम्बर १ को संयुक्त वडा अधिवेशन बिहीबार नेता प्रकाशमान सिंहको उपस्थितिमा उद्घाटन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij