रत्ननगर नगरपालिका–१५ ले प्रहरी चौकी जयमंगलालाई अग्नि नियन्त्रण (फायर एबीसी) सामग्री हस्तान्तरण गरेको छ। वडा अध्यक्ष आशिक तामाङले प्रहरी सहायक निरीक्षक रुद्र खत्रीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो। आपतकालीन अवस्थामा आगलागी नियन्त्रण तथा सम्भावित क्षति न्यूनीकरणमा सामग्री उपयोगी हुने वडा अध्यक्ष तामाङले बताउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij