Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दै राष्ट्रपति

पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दै राष्ट्रपति

काठमाडौँ  : राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन् । देश र जनताको हित तथा कल्याणका लागि सङ्कल्पसहितको विशेष पूजा गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दियो । 

यसका लागि राष्ट्रपति पौडेल बिहान ७ बजे पशुपतिनाथ मन्दिर पुग्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij