Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

काभ्रेमा जिप २०० मिटर तल खस्यो, २ जनाको मृत्यु

काभ्रेमा जिप २०० मिटर तल खस्यो, २ जनाको मृत्यु

काभ्रेपलाञ्चोक : खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। पनौती–तालढुंगा सडकखण्डमा जिप करिब २०० मिटर तल खसेको हो। मृत्यु हुनेमा कलबहादुर माझी र पातलीमाया मोक्तान रहेका छन्।

जिपमा सवार ताराबहादुर माझीले हाम फालेर ज्यान बचाएका छन्। प्रारम्भिक अनुमानमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। घाइतेको उद्धार तथा उपचारका लागि समन्वय भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij