Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जवाङखोलामा पहिरो जाँदा मुग्लिन-मलेखु सडकखण्ड अवरुद्ध

जवाङखोलामा पहिरो जाँदा मुग्लिन-मलेखु सडकखण्ड अवरुद्ध

काठमाडौँ : मलेखु-मुग्लिन सडकखण्डअन्तर्गत धादिङको जवाङखोलामा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ। 

जिल्ला प्रशासन कार्यालय चितवनले सो पहिरोका कारण यातायातअवरुद्ध भएकाले सवै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

पहिरो पन्छाएपछि अर्काे सूचना जारी गरी यातायात सञ्चालनको जानकारी गराइने चितवन प्रशासनले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij