Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सम्पत्ति विवरण बुझाएका छन् । नेपाल सरकारले पूर्व उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गरेको निर्णयअनुसार पूर्वप्रधानमन्त्री डा.भट्टराईले बुधबार केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालय पुगेर आफ्नो सम्पत्ति विवरण बुझाएको उनको सचिवालयले जनाएको छ । 

‘पारदर्शिता, जबाफदेहिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धताअनुरूप उहाँले आवश्यक विवरण आयोगसमक्ष पेस गर्नुभएको हो’, सचिवालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij