Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रधानमन्त्री संसदमा २० मिनेट पनि नबसी निस्किए

प्रधानमन्त्री संसदमा २० मिनेट पनि नबसी निस्किए

काठमाडौँ  : अकस्मात् सदनमा पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर निस्किएका छन्।

बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए। उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए।

उनीहरू करिब २० मिनेट बसेर निस्किएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij