Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

देश निराशा र सङ्कटमा छ : डा. अमरेश सिंह

देश निराशा र सङ्कटमा छ : डा. अमरेश सिंह

काठमाडौँ :  रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद्मा सत्तापक्ष र प्रतिपक्ष घोचपेच गर्न नहुने भन्दै जनता र लोकतन्त्र समाप्त भए कोही नरहने बताए । 

‘आज देशमा निराशा छ, देश सङ्कटमा छ । बरु राष्ट्रिय मुद्दा तयार गरौँ र एकजुट हौँ’, सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij