Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सरकारको विरोधमा कांग्रेस सांसदले सदनमै मौन धारण गरेपछि...

सरकारको विरोधमा कांग्रेस सांसदले सदनमै मौन धारण गरेपछि...

काठमाडौं  : सरकारको विरोधमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले संसद्मै मौन धारण गरेका छन्।देशमा युवाको लागि निराशाजनक परिस्थिति बनेको भन्दै उनले मौन धारण गरेर विरोध जनाए।

शून्य समयमा आफूले पाएको समयमा उठेर मौन धारण गरिरहे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij