Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको हो ।

महाधिवेशनको तयारी, विधान संशोधन, महाधिवेशन कार्यविधि लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् । रास्वपाको यही असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij