Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

टिकापुरमा सशस्त्रका ७ जवान बेहोस, ६ जनालाई स्काई ट्रकमार्फत काठमाडौँ ल्याइँदै

टिकापुरमा सशस्त्रका ७ जवान बेहोस, ६ जनालाई स्काई ट्रकमार्फत काठमाडौँ ल्याइँदै

काठमाडौँ : कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ७ जना जवान बेहोस भएका छन् । उनीहरू जवान आधारभूत तालिमको क्रममा बेहोस भएका हुन् ।

बेहोस भएका मध्ये ६ जनालाई सेनाको स्काई ट्रक मार्फत काठमाडौँ ल्याउन लागिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उनले भने, ‘उताबाट स्काई ट्रक काठमाडौँको लागि उडिसकेको छ ।’एक जना जवानको अवस्था सामान्य छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij