Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमा अचानक आगलागी

मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमा अचानक आगलागी

चितवन  :  तुइनखोला स्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ।

कारमा आगलागी भएपछि चितवन प्रहरी तत्काल घटनास्थल पुगेर उद्धार तथा आगो नियन्त्रणमा खटिएको थियो। प्रहरीको सक्रियतापछि आगलागी नियन्त्रणमा आएको र ठूलो दुर्घटना हुनबाट जोगिएको जनाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij