Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अध्यादेश जारी भएसँगै सञ्चार मन्त्रालय मातहतका पदाधिकारी पदमुक्त

अध्यादेश जारी भएसँगै सञ्चार मन्त्रालय मातहतका पदाधिकारी पदमुक्त

काठमाडौँ :  ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी भएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका पदाधिकारीहरूको जागिर चट भएको छ । 

 विभिन्न संस्थान, बोर्ड, प्राधिकरण र आयोगका शीर्ष पदाधिकारीहरूको जागिर गएको हो। मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेशको दफा २ को उपदफा ९१० बमोजिम ती निकायका अध्यक्ष तथा सदस्यहरू स्वतः पदमुक्त भएको जानकारी गराएको हो ।

यस निर्णयसँगै सञ्चार क्षेत्रका महत्त्वपूर्ण नियामक र सेवा प्रदायक निकायहरू नेतृत्वविहीन बनेका छन् । 

chat_page-0001_t5ubk3s7JY.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट