Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रोल्पा जीप दुर्घटना : मृतक संख्या २० पुग्यो

रोल्पा जीप दुर्घटना : मृतक संख्या २० पुग्यो

काठमाडौं :  रोल्पामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २० जना पुगेको छ।रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जीप सडकबाट करिब ८ सय मिटर तल खस्दा २० यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ।

भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको लु१ज ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिकाको जलजला क्षेत्रमा दुर्घटनामा परेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट